@ramvuzel3556

यो गङ्गा लाई देख्ने साथ positive vibe आउने भन्या।कति हसिली  कति cute.त्यसै मन पर्ने.केही बनावटी छैन।

@SubashDulal-z1s

यो सिजनमा गगा बैनिको स्वरले मन छोयो सारै राम्रो।

@romanchauhan9839

यो सिजन  गंगा बैनी को लागि हो जस्तो  छ सबै ले मिलेर सपोट गर्नु पर्छ ल मित्रहरू ❤

@RAMHARITHAMI-o6y

रचना रिमाल पछि उदयमान गायिका गंगा बहिनीलाई देखे मैले आगामी दिनको सफल सफलता शुभकामना साथै बधाई छ।

@kamalsingh-ei9gl

यो सिजनमा गंगा बैनीको जस्तो अर्गानिक मिठो आवाज कसैको देखिन,,, सफलताको शुभकामना 🇳🇵

@anilbh9554

यो सिजनको उपाधि गंगा बहिनीले पाउनुपर्छ भन्ने लाइक ठकम कति अर्गानिक स्वर यार मा  कसम मजा आयो।

@DsMagar-wg9pw

गङगा बैनी सधै एसरी नै हाम्रो मन जित्नु सधै हामी तिम्रो साथमा छौ ❤❤❤

@birbirendra5138

Ganga बहिनी छिन र त Nepal idol season 6 हेर्न मन लाग्छ यो अर्गानिक आवाजले यक दिन  देश खानेछ सफलताको शुभकामना बहिनीलाई ❤️❤️❤️❤️❤️

@Atibakchhetri

यस्पालि को नेपाल आईडल बिजेता   गंगा बहिनि 100% हो यतिराम्री सोरकि धनि गंगा बहिनि लाई हार्दिक बधाई ❤🎉good luck much love from USA 🇺🇸

@PaldenTamang-u7v

गंगा सोनाम मा कसम सबै भन्दा धेरै मिठो आवाज अनि कति धेरै निडर को साथ गको देखेर धेरै राम्रो लागेउ

@KushalPun-pg9br

गङ्गा को स्वोर राम राम कति मीठो अर्गानिक  हो सबै भन्दा उत्कृष्ट  छ र सिक्किम  को चेली को उत्कृष्ट  छ

@pbRajan-f7l

जिन्दगीमा ऐले सम्म भोट हालिएको छैन यो पाली गंङा बैनीलाई चाहिँ हालिन्छ❤❤

@JSLVLOGS7

गंगा सोनम एकदमै गाई कति innocent कति सोझी के so cute 🥰 है!

@binoddhungel1993

अबको केही समय  पछि नेपाली संगीत जगतमा  गङगा बहिनिको एकछत्र राज हुनेछ। हुनैपर्छ ।
 best  wishes ganga bahini

@madhugnawali9386

अर्गानिक गँगा सुनाम बैनि लाइ सबैले सपोट गरौ मिठो गाउनु को नि सिमा हुन्छ नि कति मिठो गाउने बैनि को उत्तर उत्तर प्रर्गति को कामना बैनि

@LaxmanGiri-qj7ps

यह पालीको नेपाल  आइडल विजेता गंगा हुनू पर्छ । शुभकामना नानी।😊

@pratikrawal1670

गंगा सोनाम  को आवाज क्या मिठो लाग्यो यो पुस्ताले सायद लता तारा देवि पाउदै छकि❤️❤️

@ratnayonzon1520

गंगा बहिनीलाई धेरै धेरै शुभकामना ✅ नेपालको अब आउने star भको हेर्न पाउँ🙏✅

@ashoksherpa6918

रचना रिमाल पछि अब देस बिदेश घुम्ने पालो गँगा सोनम को 
हार्दिक बधाई 🎉

@rambk3652

अति सिधा अनि अति मिठाे स्वरकि धनि गँगा साेनाम
साँच्चिकै राम्रो गाईन याे गीत जाेकाेहिले सक्दैनन हाेला यस्तो गाउन।
यिनले आईडलकाे ताज जित्न सफल भईनन भने पनि रचना रिमालले झैँ लाखौंलाख दर्शक श्राेताहरुकाे मन अबस्य जित्नेछीन।
यहाँबाट जित्नेले भन्दा सिक्नेले राम्रो प्रगति गरेकाछन।
अनगिन्ती शुभकामना नानीलाई🌹🎉💐❤️🎈